सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पार्टी प्रवेश

Nepal Telecom ad

बुढ्यौलीमा कस्तो कस्तो रोग लाग्ने होला
कहाँबाट उपचार खर्च ल्याउने होला
उपचारै नपाएर त्यस्सै मरिने भो
त्यस्कै लागि पनि एउटा पार्टी समाइने भो ।

उमेरमा बरालियो घरजम जोडिएन
बिगार्न चैं अर्काको पनि छोडिएन
मर्नेबेला कोहि छैन पानि नपाइने भो
त्यस्कै लागि पनि एउटा पार्टी समाइने भो ।

यत्रो ऋण लागेको छ कहाँबाट तिर्ने ?
कुनै बाटो हिँड्नुहुन्न आउँछन सबै छेक्ने
साहुहरूले लखेटेर बाँच्न नपाइने भो
त्यस्कै लागी पनि एउटा पार्टी समाइने भो ।

त्यो बेलामा जानिएन पापै गरियो
पछि सबले थाहा पाए गावै हल्लियो
लाजले पनि गाउँमा अब बस्न नपाइने भो
त्यस्कै लागि पनि एउटा पार्टी समाइने भो ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर