सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ठुलो भए पछि के गर्छौ बाबु ?

Nepal Telecom ad

बाबा म त ठुलो भई देश बनाउँछु
देश बिकास गरि सबलाई धनी बनाउँछु
साथी मिली स्कुल सप्पै बन्द गराउँछु
मोटे दाइ बोलाएर मास्टर पिटाउँछु ।

चकलेट बेच्ने अङ्कललाई मोसो लगाउँछु
खाजा दिने आन्टीको पसल आगो लगाउँछु
नेपाल बन्द गराउँछु पुलिस बोलाउँछु
ढुङ्गा हानि पुलिस दाइको टाउको फुटाउँछु
बाबा म त ठुलो भई देश बनाउँछु ।

मलाइ पिट्ने मास्टरलाई सहिद बनाउँछु
उनको लास बोकी पुरै शहर घुमाउँछु
क्षतिपूर्ति दस लाख उसलाई दिलाउँछु
आधा उसलाई पाँच लाख घर लेराउँछु
बाबा म त ठुलो भई देश बनाउँछु ।

टुँडीखेलमा साथी जत्ति सप्पै बोलाउँछु
सप्पैलाई सित्तैमा म नाच देखाउँछु
मन्चबाट जोक भन्छु साथी हसाउँछु
बाबा म त ठुलो भई देश बनाउँछु ।
काठमाडौंँ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर