सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यस्तो पो नेता !

Nepal Telecom ad

भोट दिँदा यी नेतालाई बिकास आउँदो रहेछ,
कलीयुगमा गाईले पनि पाडो पाउँदो रहेछ ।

गाउँ घरमा केके हुन्छ के थाह ! राजधानीलाई,
गोरु सकिए हिजो आज गधाले दाउँदो रहेछ ।

हल्लियो खायो बजारमा बेकारी भई जोईतिग्रे,
दिन ढल्किदै साँझ पर्दा भट्टी पो धाउँदो रहेछ ।

चुनाव पछि टन्नै घिच्यो, महल बन्यो शहरमा,
पाँच वर्षमा फेरि आई ऊ मुख बाउँदो रहेछ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस