सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यसो उसो कडा नरम ?

Nepal Telecom ad

“उहाँले कडा लेख्नु भयो”
कडा कागज कि कलम रह्यो ?
मसि कडा त हुँदै हुँदैन
लेखाइ कसरी कडा भयो ?

यसो गरेमा “कडा कारवाही गरिने छ“
कारवाही पनि कडा र नरम हुन्छ ?
उसो गरेमा “कानुन बमोजिम कारवाही गरिने छ”
कानुन बिपरित पनि कारवाही हुन्छ ?

“यहाँ यसो नगर्नु होला”
सबैले त्यहाँ त्यसै गर्ने गरेरै त्यसो लेख्न परेको होला
“यहाँ उसो नगर्नु होला”
उसो गर्न मन लागे कहाँ चै गर्नु होला ?

अब यस्तो सूचना लेख्दा
यसो उसो गर्ने वैकल्पिक ठाउँ पनि सुझाउनु होला
नत्र कारबाही नरम कडा हुँदै गर्छ
यता यसो उसो हुँदै गर्ला ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर