सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हान्नुपर्छ फित्कौलीले

Nepal Telecom ad

चेप्टा होइन अलिक चिल्ला गोला मट्याङ्ग्रा छान्नुपर्छ फित्कौलीले
भ्रष्ट र खुइले तालु ताकीताकी तन्काएर हान्नुपर्छ फित्कौलीले ।

भूइँमा न भाँडामा हुने सडकबाट सरकारमा छिर्न नपाउँदै
अधिनायकवादी र अत्याचारीलाई गोर्खेलौरी बन्नुपर्छ फित्कौलीले ।

हास्यव्यङ्ग्यका सम्धि उनै क्षतकी, पातकी, भ्रष्टचारी व्यभिचारी
सबैलाई जम्मा पारी सुकेको अकबरे भुङ्ग्रामा झान्नुपर्छ फित्कौलीले ।

हरियो फाँट मास्न पल्केका ढसमस अजेड अटेर्ना कद्दू सन्की
शोषक सामन्ती साँढेहरूलाई नत्थी लगाई तान्नुपर्छ फित्कौलीले ।
सल्यान– ३, सोलुखुम्बु

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस