सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जाजरकोट र मेरो देश

Nepal Telecom ad

न्यायको अनुहार चपाएर
संविधानको डकार छोड्ने
मेरो देशको संसद,
मेरो देशको सरकार,
मेरो देशको प्रतिपक्षि,
शक्ता खिचडीमा दुङ्दुङ गन्हाउँदा
जन–शोकमा मौन छ ।
गिद्ध मरेकोमा शोक धुन फुक्छ,
चरी मारिएको मट्याङ्ग्राको खोजि गर्छ,
तर
संसदले
जनता खोज्दैन ।

काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला