सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गुड्ने तिम्रा पजेरो त…

Nepal Telecom ad

मूर्ति किन्छु, गजुर किन्छु भन्दै थियो कबाडीले
पुरातात्विक बस्तु जति बेचिदियो अनाडीले ।।

कर्णाली र दार्चुलाको कुरौ छोडौं महोदय
विकास के हो ? अझै पनि देख्या छैन त्यो माडीले ।।

जात जातको राज्य बन्दा तराई होला मदेशिको
कहाँ जाने अब हामी भन्ने गर्छन पहाडी ले ।।

’युवा आउ देश बचाउ’ भन्ने बन्दा परिस्थिति
बर्षभरी लाखौं युवा निल्ने गर्छ त्यो खाडीले ।।

‘गुड्ने तिम्रा पजेरो त राजधानी भित्रै होला’
“जाजरकोटका बिरामीलाई बोक्दैनन् है ती गाडीले” ।।
नवलपरासी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस