सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेताजीको मुख

Nepal Telecom ad

कहिले पाचन प्रणालीको माथिल्लो मुख प्रयोग गर्नु हुन्छ
कहिले पाचन प्रणालीको तल्लो मुख प्रयोग गर्नु हुन्छ
पाचन प्रणालीको एकापट्टिको मुखले मात्रै बोलेर त भ्याइँदै भ्याइँदैन
नेता भएपछि त्यति धेरै बोल्नु पर्छ ।

कुन चैं बोली कुन मुखबाट निस्किएको हो
त्यो त कुरा सुन्नेले ध्यान दिएर सुन्नु पर्छ
अनि आफै पत्ता लगाउनु पर्छ
बिचरा नेता हेर्नोस त–
दुइटै मुखले बोलेको बोल्यै हुनुहुन्छ
माथिल्लो मुख थाके तल्लो मुख प्रयोग गर्नुहुन्छ
तल्लो मुख थाके माथिल्लो मुख प्रयोग गर्नुहुन्छ
नेताजी जनताका लागि
दुवै मुखले बोलेको बोल्यै हुनुहुन्छ ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर