सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

त्यसो गर्न पठाएको होइन

Nepal Telecom ad

नाङ्गो नाच नाच्नलाई पठाएको होइन
नागा बनी हाँस्नलाई पठाएको होइन
कलाकार बन्नू भनी पठाएको होइन
ठाँट्ने अभ्यास गर्न भनी पठाएको होइन
तिमीलाई हामीले त्यसो गर्न पठाएको हुँदै होइन ।

आफ्नै घरको जग खन्न पठाएको होइन
दूर्योधन र कुबेर बन्न पठाएको होइन
आशामुखी झेल्नलाई पठाएको होइन
केटाकेटी खेल्नलाई पठाएको होइन
कुनै जात्रा मेला भर्न पठाएको होइन
डढेलोमा घुम्दै चर्न पठाएको होइन
तिमीलाई हामीले त्यसो गर्न पठाएको हुँदै होइन ।

भत्ता बुझने ब्याङ्क धाउन पठाएको होइन
जथाभावी ल्याप्चे लाउन पठाएको होइन
शिर फोराफोर गर्नलाई पठाएको होइन
गाँड कोराकोर गर्नलाई पठाएको होइन
न्यायप्रेमी कुट्नलाई पठाएको होइन
प्यारो देश लुट्नलाई पठाएको होइन
तिमीलाई हामीले त्यसो गर्न पठाएको हुँदै होइन ।
ओखलढुङ्गा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
मुला

मुला

वासुदेव ठकुरी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी