सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रधानमन्त्रीलाई तीन प्रश्न ?

Nepal Telecom ad

मन्त्री हो मन्त्रणा वा, हर बखत नयाँ, मूल सल्लाहदाता
जो हुन्छन् मुख्य मन्त्री, उनसित रहँदै, दिन्छ सल्लाह खासा ।
मात्रै ठेक्का र पट्टा, कमिसन घुसको, मार्ग रोज्दैछ मन्त्री
चोरैको खन्ती जस्ता, नव धनपति पो, देखिए दुष्ट मन्त्री ।।१।।

लुट्नैमा घुम्न जाने, पर मुलुक सधैं, देशमा दैव लाग्दा
दाताका दानमाथि, लुटपिट अति भो, घोर भूकम्प जाँदा ।
जस्ता पाता र खाता, निजहिततिर नै, लाउने भ्रस्ट मन्त्री
राख्छौ के शीर्ष मन्त्री, अझ पनि पदमा ? लाज लाग्दैन रत्ति ? ।।२।।

छोड्द्यौ भो मुख्यमन्त्री, पद अब बुझिद्यौ, मान्यता–मूल्य भाँच्यौ
लोकैको तन्त्रमाथि, छल–बल खलता, ताण्डवी नाच नाच्यौ ।
लेखेनौ सम्विधानै, छलफल अति भो, छैन स्थानीय–सत्ता
टीकेकै यन्त्रबाटै, कति दिन यसरी, चल्छ हो सर्वसत्ता ?
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’