सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छर्छ सधैं अशान्ति ?

Nepal Telecom ad

लैनो भैंसी बनाए, कतिपय जनले, चोर भूकम्पलाई
आफ्नै छाना र खाना, वसन सब नयाँ, बन्न गो कम्प आई ।
धेरैका गास बासै, वसन छिनिदियो, घोर भूकम्प आई
लैनो भैंसी बनाए, अभिजन जतिले, चोर भूकम्पलाई ।।१।।

एन्जीओकर्मी मोटा, कतिपय सुकिला पुष्ट सर्कारी मान्छे
पीडामा तड्पिएका, दुखित जन सबै, तुच्छ रोगी मगन्ते ।
कुण्डी (कमन्डलु) मात्रै बनायौ, जन–दुख अगुवा, पेट आफ्नै भरेर
कस्तो सर्कार हाम्रो, अधम दलपति, भागबन्डा गरेर ।।२।।

कस्को छेउ गुनासा, उजुर अब गरम्, सुन्छ को आई पीडा
हामी फोटो र खोटो, अभिजन जतिको, अग्लिने तुच्छ क्रीडा ।
पर्जा, रैती बनेरै, कति दिन दुहिनू, ठालुकै मोजमस्ती
नेता यी नामधारी, उडुस र उपियाँ, छर्छ सध्धैं अशान्ति ।।३।।
धादिङबेँसी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
क्रान्तिकारी कवि किसानमा प्रणाम !

क्रान्तिकारी कवि किसानमा प्रणाम...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’