सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

किन ?

Nepal Telecom ad

रात पर्छ तर बिहान पर्दैन, बिहान त हुन्छ
उज्यालोसँगको नाता पनि फरक किन हुन्छ ?

चिया पिउनु हुन्छ पानप् खानु हुन्छ
तापक्रम मात्रै त फरक हो, क्रिया किन फरक हुन्छ ?

उसले असफल हुन खुब प्रयास गर्यो
अनि असफल हुन ऊ सफल पनि भयो
अब त्यो सफल भयो कि असफल भयो ?

राष्ट्रिय दिवसहरू जस्तै गणतन्त्र दिवस
सधै बिदाकै दिन किन पर्छन ?
देशमा हुने हरेक दिनका घटनाहरू
पत्रिकामा भर्न पुग्ने जतिमात्रै किन हुन्छन् ?
काठमाडौंं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर