सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शक्तिशाली नेता

Nepal Telecom ad

हाम्रो नेता धेरै शक्तिशाली हुनुहुन्छ
उहाँले उहिले आन्दोलनमा देशलाई एक धक्का दिनु भएको थियो
तपाई अहिलेसम्म हल्लिँदै हुनुहुन्छ
हाम्रो नेता त्यति शक्तिशाली हुनुहुन्छ ।

उहाँले देशलाई उहिले एक फन्को घुमाइ दिनु भएको थियो
देशलाई अहिलेसम्म रिङ्गटा लागि रहेको छ, उठ्न सकेको छैन
देश दक्षिण जाँदै छ कि उत्तर ? कसैले भन्न सकेको छैन
कोही उठेर यो यतै हो भनेर दिसा ठम्याउन सकेको छैन ।

उहाँले उहिले उद्योगलाई एक झट्का दिनु भएको थियो
अहिलेसम्म कुनै उद्योग उभिन सकेको छैन
उहाँले उहिले सडकलाई एक धक्का दिनु भएको थियो
सडकबाट दिनका दिन चार पाँच बस नगुल्टिएको दिन छैन ।

त्यस्ता धक्का झट्का र चक्कर त उहाँ बेला बेला दिइरहनु हुन्छ
त्यही झट्काले त तपाई अहिलेसम्म हल्लिदै हुनुहुन्छ
हाम्रो नेता त्यति शक्तिशाली हुनुहुन्छ
भुइँचालो त बहाना मात्रै हो
गजब धक्का त हाम्रा शक्तिशाली नेता दिँदै हुनुहुन्छ ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर