सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नाता र नेता

Nepal Telecom ad

उहाँका नातेदार नेता हुनै पर्दैन
कुन नेता छ देशमा जो उहाँको नाता पर्दैन ?

नेता त बन्नुहोस्, उहाँको नातेदारमा परिहालिन्छ
नेतानै नबनी उहाँको नातेदार त्यसै बनिन्छ ?

आधा नेता त उहाँका आफ्नै साला छन्
त्यसभित्र चार जात छत्तिस बर्ण सबै सालाखाला छन्
मैले सोधें– तपाइँले बिहे गरेको त एउटै होइन र ?
उहाँले भन्नु भयो– बिहे गरेको पो एउटै हो, नगरेको हुँदैन र ?

आधा नेताका उहाँका आफ्नै भिनाजु हुनुहुन्छ
“उहाँ मेरो भिनाजु”– भेटमा नेता देखाउँदै अरुलाई चिनाउनुहुन्छ
मैले सोधें– तपाइँकी दिदी त एउटै होइन र ?
उहाँले भन्नु भयो– आफ्नै पो एउटी हो, पर्ने हुँदैन र ?
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर