सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आहा मेरी बुढीको… !

Nepal Telecom ad

आहा मेरी बुढीको कस्तो मिठो बुढ्यौली
अङ्गुर थियो जवानी किसमिस भयो बुढ्यौली

आहा मेरी बुढीको कस्तो मिठो बुढ्यौली
काँक्रो थियो जवानी अचार भयो बुढ्यौली

आहा मेरी बुढीको कस्तो मिठो बुढ्यौली
मुना थियो जवानी गुन्द्रुक भयो बुढ्यौली

आहा मेरी बुढीको कस्तो राम्रो बुढ्यौली
धारो थियो जवानी इनार भयो बुढ्यौली

आहा मेरी बुढीको कस्तो राम्रो बुढ्यौली
साडी थियो जवानी मुजा भयो बुढ्यौली

आहा मेरी बुढीको हेर बुढ्यौली चाल
हाँडी थियो जवानी चाँदी भयो कपाल ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर