सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

समस्या समाधान

Nepal Telecom ad

हाम्रो दल पनि अरु दलसँग प्रतिस्पर्धामा भिड्ने छ
अरु दलले देश र जनतालाई जति दुख दिन्छन्
त्यो भन्दा बढी हाम्रो दलले दिने छ

नेपालमा यति धेरै नेताहरू छन्
एउटा नेतालाई चन्द्रमामा पठाए के होला ?
त्यहाँ समस्या होला
दस जना नेतालाई चन्द्रमामा पठाए के होला ?
त्यहा झन् समस्या होला
सय जना नेतालाई चन्द्रमामा पठाए के होला ?
त्यहाँ झन् ठुलो समस्या होला
भएभरका सप्पै नेता चन्द्रमामा पठाए के होला ?
त्यहाँ जे होला होला
यहाँको समस्या चै समाधान होला !

काठमाडौं

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर