सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छोडी दिनोस्

Nepal Telecom ad

परिवर्तन आइसक्यो देशमा
निर्धक्क निदाउने आशा छोडी दिनोस्
देश सम्बृद्ध बनाउँदै छन् अब
पेट भरि खाने आशा छोडी दिनोस् ।

नयाँ राज्य व्यवस्था आइ सक्यो
निर्धक्क बाँच्ने आशा छोडी दिनोस्
नयाँ नयाँ ऐन कानुन बनिसके
न्याय पाउने आशा छोडी दिनोस् ।

नयाँ सरकार नयाँ हाकिम आइसके
पुरानै आफ्नो पहिचान छोडी दिनोस्
नगर्नु होस् गर्व र नदेख्नु होस सपना
आफ्नो इतिहास र भविष्य छोडी दिनोस् ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर