सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देशद्रोही

Nepal Telecom ad

(आखिर सबै देश मार्ने पक्षमा रहेपछि म पो किन चोखो रहुँ र !देशप्रेमी हुनुमा गौरव गर्ने ठाउँ भए पो !!!)

एउटा डि.भी. गतिलो पारौँ न देशलाई
छिट्टै अमेरिकामा सारौँ न देशलाई ।

ओढेर नक्कली खोल बन्नु परयो नयाँ के ?
बैतरणीदेखि चाँडै तारौँ न देशलाई ।

हामी जितेर के भो हार्दैछ देशले नै !
च्याँखे दिई जुवामा हारौँ न देशलाई ।

ताला छ द्वारमा यो, चाबी उतै उतै छन्
को सक्छ खोल्न आऊ ? उघारौँ न देशलाई ।

सुस्ता मिचीरहेछन् यस्तै कति कति छन्
कोही नभन्नु होला बारौँ न देशलाई ।

बाँझो जमीन छोडी, निर्जीव तुल्य पारी ।
के काम भो र, आजै मारौँ न देशलाई ।
बम्घा, गुल्मी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वरिष्ठ जुवाडे

वरिष्ठ जुवाडे

काशीनाथ मिश्रित
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
देश बन्ला खरानी !

देश बन्ला खरानी !

काशीनाथ मिश्रित
मात्र बेरियो गठबन्धन

मात्र बेरियो गठबन्धन

काशीनाथ मिश्रित
भिटामिन एम

भिटामिन एम

काशीनाथ मिश्रित
प्रजातन्त्र दिवस !

प्रजातन्त्र दिवस !

काशीनाथ मिश्रित
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस