सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ट्वाँटेको हालत

Nepal Telecom ad

गोजीमा छैन एक फूट्टी
घरमा गास छैन एक मुठ्ठी
सदैव छ यिनीलाई
टँवाट पिउने छुट्टी ।

लगाएको एउटा चट्टी
शरीर भरी मट्टी
घर सम्पत्ति वेची
गर्छन पैसा कट्टी ।

अकेलो शरीर छ लट्टीपट्टी
दिनभरी सोर्छन टट्टी
अझ देखाउदै फाइफुट्टी
आँखा तान्छन सधै
त्यही भट्टी पट्टी ।

रक्सीको भट्टी
दुनियाँ भुटने लठ्ठी
जहाँ बास वस्छन्
छली र फट्टी ।
रोल्पा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’