सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

असारे बिकास

Nepal Telecom ad

बजेट जेट बन्दैछ, सारपूर्ण असार हो
आधा बजेट बाँकी छ, दलका अभिशाप हो ।
सम्झौता नै ढिलो गर्छन्, अनि लोड असार छ
कागजी बाघको धन्दा, सबैलाई अपार छ ।।

कर्मचारी खटेका छन्, कार्यकर्ता र नायक
ठगदार दलाली नै, बन्छन् बिकास वाहक ।
उपभोक्ता सभा ताती, योजना क्या मजा फुले
बाटो पानी र पर्खाल, मात्रै कागजमा झुले ।

हतारो र चटारो छ, बवकासे नीति योजना
बगली भर डाँका हो, मारिएको छ चेतना ।
अलकत्रा हिल्याएर, बाटोमा रमिता गर
कुम्ल्याई देशको कोश, गोजी आफ्ना सबै भर ।

भागबन्डा गरी खाउ, झोकतन्त्र बचाउँदै
कारिन्दा कार्यकर्ता हो, गणतन्त्र नचाउँदै ।
मिलेमतो गरेमत्रै, नव नेपाल बन्दछ ।
कागजी बाघ देखाई, सत्ता हसुर भन्दछ ।।
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
क्रान्तिकारी कवि किसानमा प्रणाम !

क्रान्तिकारी कवि किसानमा प्रणाम...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन-निनाद

जन-निनाद

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’