सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सहमति भूकम्पको चोट जस्तो !

Nepal Telecom ad

संविधान त बन्छ कि क्या !! तर त्यस्मा खोट जस्तो
मान्ने–मनाउने गति विदेशीको नोट जस्तो ।

जस्तो तस्तो बनाउँ अब नत्र हाम्लाई लाज हुन्छ
भन्दै बनाउँदा बन्यो उन्कै पेटीकोट जस्तो ।

जनपेक्षा समेटेन न त विवाद टुङ्गो लाग्यो !
गुणस्तरको छैन क्यार ! कपडाको घोट जस्तो ।

दीर्घकाल शान्ति छाउने विकासको गति दिने
हुन्न क्यार ! हेर्दा मात्रै ठूलो एअर्पोट जस्तो ।

सहमति हुन्थ्यो या त हुँदैनथ्यो शंका लाग्छ
मिल्न बाध्य पार्ने शक्ति भूकम्पको चोट जस्तो ।
नलाङ–७ बैरेनी, धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कस्ले बजार्ने छुरा ?

कस्ले बजार्ने छुरा ?

शालिग्राम अर्याल
म जितुवा पदाधिकारी !

म जितुवा पदाधिकारी !

शालिग्राम अर्याल
फर्कन्छु छिट्टै घर

फर्कन्छु छिट्टै घर

शालिग्राम अर्याल
करार गर्छन्

करार गर्छन्

हृषीकेश बराल
सालो लिएर जाऔँ

सालो लिएर जाऔँ

चिरञ्जीवी दाहाल
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
भेट मिठो भयो तर छोटो भयो

भेट मिठो भयो तर...

एम्.पी. कियरलेस
रुन थाल्यो !

रुन थाल्यो !

युवराज भण्डारी
ठूलो माछा पहेंलै भाछ सुन निलेर होला

ठूलो माछा पहेंलै भाछ...

मरुभूमि नारायण