सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाँच खित्कौली

Nepal Telecom ad

१.
अरु कोही शहर गए
कोही विदेश गए
मेरो छोरो फेस बुक गयो ।

२.
हाम्रा शीर्षस्थ नेता महिला भएको भए
कि त वार्ता सकिँदै सकिँदैन थियो,
कि त वार्ता हुँदै हुँदैन थियो ।

३.
छिमेकीसँग सुमधुर सम्बन्ध राख्नु पर्छ
तर उसको लोग्नेले थाहा पाउनु हुँदैन ।

४.
एक सज्जनले भगवानसँग आशिर्बाद माग्नु भयो
“हे ईश्वर मलाइ एक सन्तान दिनुहोस्”
भगवान प्रकट भएर भने “तथास्तु, तर
तपाई आएर हुँदैन श्रीमती पठाउनुहोस् ।”

५.
तल तल भुइँचालो आयो
माथि माथि सहयोगको डालो आयो
तल तल आएकाले तलत लकालाई बिगार्यो
माथि माथि आएकाले माथि माथिकालाई सपार्यो ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर