सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अनि पो कविता लेख्न थालेको !

Nepal Telecom ad

साँझ–साँझको बेला थियो
जोस र जाँगरको मभित्र संयुक्त भेला थियो
नेता बन्ने सुर गर्दै थिएँ
आन्दोलनको पर्चा छर्दै थिएँ
पछाडिबाट पुलिस आयो
कठालोमा च्याप्प समायो
पहिलोले सोध्यो, दाह्री किन पालेको ?
दोस्रोले भन्यो, दे–दे–दे सालेको
तेस्रोले जुरुक्क उचालेर फुत्त फालेको
अनि पो कविता लेख्न थालेको !
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के हुन्छ कमरेड ?

के हुन्छ कमरेड ?

अर्जुन पराजुली
ती शहीद भए !!

ती शहीद भए !!

अर्जुन पराजुली
उचाल्नु भाे

उचाल्नु भाे

अर्जुन पराजुली
फुर्सद छैन

फुर्सद छैन

अर्जुन पराजुली
राहत

राहत

अर्जुन पराजुली
जब गाउँमा भूकम्प आउँछ

जब गाउँमा भूकम्प आउँछ

अर्जुन पराजुली
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली