सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भन्नु पर्छ र ?

Nepal Telecom ad

मोटर गुडाउन सडक बनाएको हो
बन्द गर्न होइन
यो पनि भन्नु पर्छ र ?
मोटर गुडाउन बनाएको हो,
आगो लागाउन होइन
यो पनि भन्नु पर्छ र ?
यो पनि भन्नु पर्ने किन भयो ?
यो पनि भन्नु पर्छ र ?
स्कुल अस्पताल उद्योग
नभएको भए बनाउनु पर्छ
भएको भए चलाउनु पर्छ
यो पनि भन्नु पर्छ र ?
यस्तो पनि भन्नु पर्ने स्थिति ल्याउनेलाई के गर्नु पर्छ ?
यो पनि भन्नु पर्छ र ?
यो पनि भन्नु पर्ने किन भयो ?
यो पनि भन्नु पर्छ र ?
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर