सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तीन ठोक्तक

Nepal Telecom ad


उधारो जिन्दगी तिरेर देखाइदिन्छु
हनुमानझैँ छाती चिरेर देखाइदिन्छु
वुद्ध बन्न खोज्दा कसैले वास्ता गरेनन्
अब भने बन्दुक भिरेर देखाइदिन्छु ।


मेरो मन चोरिएछ वल्ल थाहा पाएँ
त्यसैले गजल कोरिएछ वल्ल थाहा पाएँ
प्रेममा परेपछि के के हुन्छ के के
जेल पनि फोरिएछ वल्ल थाहा पाएँ ।


सुदूरको भविष्य देख्न बाँकी छ
उन्नतिको शिखर टेक्न बाँकी छ
कविता र मुक्तक त लेख्नुसम्म लेखियो
अव मैले संविधान लेख्न बाँकी छ ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी