सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जाँडकला

Nepal Telecom ad

जाँडकला– १

जति जे कमाएको
जाँड खाँदै रित्याएछ,
खाँदाखाँदै समातिँदा
खुवाउँदै सिध्याएछ ।

जाँडकला– २

प्रहरीले भन्यो
चिकित्सक भएर मापसे गरेको
तपाईंलाई लाज किन नलागेको ?
नव चिकित्सकले भन्यो,
सबै मेरा साथी खाने
म परेँ नखाने,
हजुर त्यसैले
लाज लागेर खाएको ।

जाँडकला– ३

मुहल्लाको छोटे नेता
भरखर बिहे भएको
मैले भनेँ– यो जाँड खाएर
कहाँ हिँडेको ?
नशा विरोधी भाषण सुन्न
कसको ?
श्रीमतीको ।
विराटनगर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
होलीका ठट्यौली

होलीका ठट्यौली

लक्ष्मण नेवटिया
फेरि किन बदनाम हुन्छ कसिङ्गर ?

फेरि किन बदनाम हुन्छ...

लक्ष्मण नेवटिया
चार चोक्टा

चार चोक्टा

लक्ष्मण नेवटिया
चार ठोक्तक

चार ठोक्तक

लक्ष्मण नेवटिया
नदीमा पसेको छ बस्ती

नदीमा पसेको छ बस्ती

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
बेलाको बोली- ७५

बेलाको बोली- ७५

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

रमेश समर्थन
तीन ठोक्तक

तीन ठोक्तक

रामकृष्ण काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली -७४

बेलाको बोली -७४

डा. ऋषि बस्ताकाेटी