सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हे ऽऽ हे संविधान बन्छ र ?

Nepal Telecom ad

मस्यौदा त तयार भइ गाउँगाउँ पो पु¥याए रे त,
हैन होला !
जहाँजहाँ आफ्नो पकड छ त्यहीँ पो लग्या’ छन् रे त
अझ हेलीकप्टेर जहाँ सम्भव छ त्यहीँ मात्र रे ।
हैन होला,
घरघरमा पु¥याउने रे त ?
खै, डिल्ली पनि लिएर गा’छन् रे,
मलाई त थाहा छैन है
केके गरेका छन् ।
गैह्री गाउँको कालेले भनेको
जलाइ पो सके रे त,
त्यसै भन्थ्यो डाँडा गाउँको थेप्चे पनि
उसलाई भाग नला’ रे
पुरानो साउमहाजन दाउ हेरी बस्या’ छन् रे त ?
हैन होला ?
हो साँच्ची हो,
धर्मको विषयमा त धेरै चलखेल छ रे ।
अँ ! साँची, सच्चै संविधान बन्यो भने के हुन्छ होला हगि ?
के हुुनु नि सबै मिलेर खान्छन् होला नि ।
के ?
हे ऽऽ हे नेपाल र नेपाली ।
रामेछाप

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’