सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चार जुरेका हुङ्कार

Nepal Telecom ad

नेपाली जनका सुझाब अहिले, घाँडो र काँडो भयो
लाटा छन् कि भनेर व्यूह रचियो, बाढी र पैरो बन्यो ।
हाम्रा सोह्र बुँदा ‘सुझाब—बलमा’, काना भए लङ्गडा
सत्ता स्वाद विस्वाद पो हुनिभयो, झर्ने भए बङ्गरा ।

मस्स्यौदा त बिरूप भो दलहरू, सल्लाह घाँडो भयो
’ग्याङ्अफ्फो’ सरहै गरेर तुलना, सल्लाह काडो भयो ।
के बन्ला अब सम्विधान जनता ? हाम्रा इरादा ढली
हाम्रो शान र मान नै जब मरे, हुन्छम् सदाको छली ।

हामी चार जुरे भुरे बनिसक्यौँ, सल्लाह उल्टो दियौ
के बन्ला अब संविधान जनता, हाम्रा बुँदा नै पियौ ।

झन् बढ्छन् अब भद्रगोल जनता, हाम्रा अभीप्सा लुट्यौ ।
नेतातन्त्र विरुद्ध एक हुन गै, एक्कासि आफै जुट्यौँ ।
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’