सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वर्तमान

Nepal Telecom ad

एक हुल कागहरू अचेल
बस्ती भरि घुम्दै छन्
एकोहोरो कराउँदै,
थाहा छैन
के अशुभ समाचारको डाको गर्दैछन् ।
यौटा नमिठो सत्य छ
यिनले कराए पिच्छे
कसै न कसैको प्राण पखेरु उड्छ
कि रगत को भल बग्छ
अर्को तितो सत्य छ,
संस्कारले यिनैलाई पुज्न भन्छ
आखिर
सुबोल सुबोल भन्दै
यमराजले यिनलाई
फिर्ता बोलाउने दिन पर्खिनु बाहेक
अर्को उपाय खोज्दैन कोही ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जादु

जादु

सागर काफ्ले
मयाँको भोक

मयाँको भोक

सागर काफ्ले
तपाइँ पनि हो ??

तपाइँ पनि हो ??

सागर काफ्ले
बि ह्याप्पी

बि ह्याप्पी

सागर काफ्ले
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी