सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुई पट्याङ

Nepal Telecom ad

१.फरक

शहीदको शरीरवाट
देश प्रेमको सुगन्ध आउँदोरहेछ
सांसदको शरीरवाट
सत्ताप्रेमको हरक आउँदो रहेछ
शहीद र सांसदमा
यही फरक हुँदोरहेछ ।

२. वर्तन र परिवर्तन

बुहारिले गरेजस्तै
छोराले पनि गरेहुन्थ्यो
घरको बुहार्तन
अर्थात्
छोरीले माझेनजस्तै
छोराले पनि माझे हुन्थ्यो
घरका भाडा वर्तन
अनि पो आउथ्यो देशमा
गाढा परिवर्तन ।
विराटनगर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम