सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुई ठोकान

Nepal Telecom ad

१.
यतिबेला फुटतन्त्रले आक्रान्त छ मेरो देश
यतिबेला गुटतन्त्रले आक्रान्त छ मेरो देश
जे जस्तो तन्त्र आए पनि मान्छे मारिएका छन्
यतिबेला लुटतन्त्रले आक्रान्त छ मेरो देश ।

२.
असम्भवलाई सम्भब बनाउछु भन्छ यो देशको नेता
बाँस बढेर आकाश छुन्छ भन्छ यो देशको नेता
बर्सौंदेखि उसको पागल तर्क सुन्दै आएका छौँ हामी
गधालाई दुधले नुहायो भने गाई बन्छ भन्छ यो देशको नेता ।
ललितपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरीबको बक-पत्र

गरीबको बक-पत्र

दिव्य गिरी
राम राम ! हरे राम !!

राम राम ! हरे...

दिव्य गिरी
प्रेतहरू

प्रेतहरू

दिव्य गिरी
प्रश्नै प्रश्न

प्रश्नै प्रश्न

दिव्य गिरी
जुकाहरू

जुकाहरू

दिव्य गिरी
वीर नभन

वीर नभन

दिव्य गिरी
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल