सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चार ठोक्तक

Nepal Telecom ad

१.
राष्ट्रिय तरकारी सिमी हुनुपर्छ
र नयाँ राजधानी ठिमी हुनपर्छ
देशको बागडोर मैले सम्हाल्ने भएपछि
म राजा भैगएँ रानि तिमी हुनपर्छ ।

२.
प्रेमिल मन उन्मुक्त छाडेको आरोप छ ममाथि
कसैलाई नजर गाडेको आरोप छ म माथि
ठाउँका ठाउँ जुरुक जुरुक हुनेगरी मुक्तक सुनाएर
सुन्दरीहरूको हृदय भाँडेको आरोप छ ममाथि ।

३.
तिम्रै प्यारमा एकोहोरो भएछु म क्यार्छौ त नि !
तिम्रै खातिर बौलाउँदै गएछु म क्यार्छौ त नि !
भर मेरै पर अब, मेरै स्याहार गर अब
त्यो भाग्यमै लेखिएको रहेछु म क्यार्छौ त नि !

४.
मेरो कुटी पनि उज्यालो हुनेछ ओतिलो हुनेछ
यो ज्यान पनि फुर्तिलो हुनेछ जोशिलो हुनेछ
पिलन्धरे भनेर नहेप भो ! मेरी च्याँखुरीलाई
भोलि पर्सि उनको ज्यान पनि पोटिलो हुनेछ ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी