सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुई ठोकान

Nepal Telecom ad

१. कोठी
रसिलो ओठमुनि अवस्थित तिम्रो कोठी
देख्दा मक्ख परेँ तिम्रो कोठी,
म त भन्छु जन्मकै दाग होकि
फेशनको त्यो माग होकि,
केहो रहस्य तिम्रो कोठीको
तिम्रो सुमधुर मुस्कानले
मेरो मनमा तिम्रो नाम रोपेको,
रेडिमेड हो कि बजारमा खोपेको ?

२.मेकअप
मेकअप लायौँ तिमीले
क्या राम्री तिमी !
हेर्न तिमीलाई आए अप्सराका दूतहरू,
एकछिनमा पानी पर्यो
मेकअप तिम्रो जम्मै झर्यो,
देखेर तिमीलाई तर्से हाम्रै गाउँका भूतहरू ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी
तीन ठोक्तक

तीन ठोक्तक

तेजविलास अधिकारी