सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म कसो गरौँ ?

Nepal Telecom ad

उनी विज्ञ छन्
उनलाई नबोलाउँदा
मञ्चकै अपमान हुन्छ,
तिनलाई पनि कसरी नबोलाउँ ?
तिनी दानी र दयालु छन्
साँघुरा–अप्ठ्यारामा तिनको धेरै गुन छ
कार्यक्रम जेसुकै होस्–
राजनीतिमा लागेको
मेरो सानो साथी पनि
मञ्चमै जान पाए हुन्थ्यो ! भन्छ,
म कसो गरौँ ?
कुर्सी सीमित छ मञ्चमा
बोलाउन त मलाई सबैलाई मन छ !

झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

कृष्ण सुवेदी ‘निराकार’
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी