सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रेग्मी अस्टक

Nepal Telecom ad

१. भद्रपुर बसी बसी स्वर्ग ताक्छन् ! पुग्छ !
कस्ता बुढा ! सधैं सधैं सित्त्यै कुध्या’ छ ! छ !

२. कति कति के के भए ! सधैं लुखुर ! लुखुर !
राम्रा लुगा छैनन् हो र ! त्यसै लुखुर लुखुर !

३. पाठ्यक्रम निर्माणमा सहयोगी अरे !
आफू भने हस्स बुढी ! सधैं खिस्स दाँत !

४. केको सोख पछि बस्ने ? रिस डाहा मरु ?
अलिकति पद पोस्ट नचाहिने को छ ?

५. अरु त्यस्तै ! बुढीलाई रुवाएका मान्छे !
मायाँ गर्छु ! भन्छन् यिनी ! आमै त्यसै मख्ख !

६. कसो कसो एक छाक खाएका छन् धन्न !
एक धर लाएका छन् ! धन्न ! धन्न ! धन्न !

७. यिनैका नै विशेषाङ्क ! यौटा मात्र हो र !
इतिहास भित्र भने नाम साढे वाइस !!

८. पेट छैन यिनको त रोग पनि छैन !
सधैं टम्म ! सधैं ‘गम्म !’ ज्यु भार सधैं पुग्छ !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी
गफडी पर्‍यो अलपत्र !

गफडी पर्‍यो अलपत्र !

चूडामणि रेग्मी