सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लोप्पा खाइहाले !

Nepal Telecom ad

१. केही गर्थे हल्लखल्ल लोप्पा खाइहाले !
आफ्नो कर्म खोटो भनी मानि पनि हाले !

२. हिजो ठालु अ‍ेकातिर लाग्नेहरू थिअ‍े
आज ठालु अर्कातिर लाग्नेहरू भअ‍े !

३. केही दिन थररर कर्मचारी भअ‍े !
माल तान्न केही भने अब थालि हाले !

४. प्र.म. सोझा मन्त्री बाठा ! भन्ने हल्ला गर्छन्
समयले बाठो पनि लड्छ तिन बल्ड्याङ् !

५. खुप बोल्ने यहाँ मान्छे ! निकै निकै भअ‍े !
राम्रो सुन्ने मान्छे पो त यहाँ कम भअ‍े !

६. जनताका आँगनमा जाने कुरा बाँकी
जनताको आँगन भो अब पुरा बाँकी !

७. झन्डा गयो ! भन्ने पिर मान्ने गइ हाले !
झन्डा पाए भइ गयो ! भन्ने चाहिं आअ‍े !

८. अ‍ेघार र अ‍ेघारमा फुटवल हुन्छ !
राजनीति खेल सम्झ त्यस्तै विच हुन्छ !

‘युगज्ञान’ साप्ताहिक १४ अङ्क ४७, २०४० मा
व्यङ्ग्य ऋषिका नामबाट प्रकाशित गजवास्टक

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी