सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाइकुको हाँक

Nepal Telecom ad

नेता
जनतासँग
आँसु साटेर पनि
महलमै छ ।

गाउँ
बिचार मिल्थ्यो
पहिले पहिले त
पानी बारेछौ ।

वन
रूखविरूवा
नाम मात्र पो छन
हाम्रा वनमा ।

कविता
शब्द थुपारी
भाव बिहिनको
के पो बनायौ ?

मान्छे
अफूजस्तै त
कहाँ हुनु नि तिमी
मोर्डन बन ।

प्रेम
बनावटी यो
दुनियाँको आँखामा
एउटा भ्रम ।

आँखिभुई– ८, संखुवासभा
हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रमेश समर्थन
तीन ठोक्तक

तीन ठोक्तक

रामकृष्ण काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली -७४

बेलाको बोली -७४

डा. ऋषि बस्ताकाेटी
दुई नेत्र तीन दृष्टि

दुई नेत्र तीन दृष्टि

तीर्थराज अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति