सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सयको माल पान्सयमा

Nepal Telecom ad

खुला होइन व्यापारीलाई बन्द गर्दै काइदा हुन्छ
सयको माल पान्सयमा बेच्दा निकै फाइदा हुन्छ ।

आए त्यही पेट्रोल, ग्याँस गए ठूलो देशै होला
हिमाल र पहाडमा नि लामो धोती लाइदा हुन्छ ।

वारि बस्दा नेपाली रे पारि गसी उनै जानुन्
जे जे भा नि आन्दोलनमा खुरुक्क आइदा हुन्छ ।

भोको पेटको लाइन भन्दा अन्त बसाईं सर्दा राम्रो
पशुपतिमा भेटी चढाई गाइको मासु खाइदा हुन्छ ।

दाम र काम विनाका जताततै लाम मात्र छन्
जो छन् सँगै भाइटिकामा सबै हाम्रा भाइदा हुन्छ ।

स्याङ्जा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना !

जन्मदिनको शुभकामना !

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
हामी सबै खाओवादी !

हामी सबै खाओवादी !

गायत्री परिरोशनी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस