सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रातारात !

Nepal Telecom ad

कसरी यो जंगे–खम्बा सर्यो रातारात ?
आफ्नो बास विदेशमा पर्यो रातारात !
अघिपछि नेताजीका नाराहरूभित्र
उर्लिन्थ्यो त राष्ट्रियता ! मर्यो रातारात ?
१.

पक्की बाँध सिमानामै उँभ्यो रातारात,
घर–छाप्रा, खेती–बाली डुब्यो रातारात !
सुनिँदैन विरोधको सोर कतै चर्को
ठुलेछेउ स्वाभिमान गुम्यो रातारात ?
२.

देशभित्रै शरणार्थी भयो रातारात !
कि त रुँदै सीमा काटी गयो रातारात !
बाँच्न खोज्दा मर्नुपर्ने नियति यो कस्तो ?
अशान्तिले सीमा नाघिसक्यो रातारात !
३.

‘भाइ’ भन्दै छिमेकीले मार्यो रातारात
जानीजानी संकष्टमा पार्यो रातारात
हाम्रा आफ्नै बन्धुलाई उचालेर पूरै
हाकाहाकी खुसी सबै दार्यो रातारात !
४.

दाङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रभो ! फेरि जन्म होस् त नेपालमै होस्

प्रभो ! फेरि जन्म...

उत्तमकृष्ण मजगैयाँ
धरोधर्म हजुर !

धरोधर्म हजुर !

उत्तमकृष्ण मजगैयाँ
म ठूलो !

म ठूलो !

उत्तमकृष्ण मजगैयाँ
कवि ‘विद्रोही’ : एक परिचय

कवि ‘विद्रोही’ : एक...

उत्तमकृष्ण मजगैयाँ
श्वान-हनुमान लीला !

श्वान-हनुमान लीला !

उत्तमकृष्ण मजगैयाँ
ट्याब्लेटको मान्छे

ट्याब्लेटको मान्छे

उत्तमकृष्ण मजगैयाँ
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला