सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आयोग ! आयो गयो नबनोस् !

Nepal Telecom ad

देशै लुट्ने, कपुत जनको, खोज गद्र्यौ मजाले ।
मात्रै चोख्याउनतिर तिमी, जाउला है कलाले ।।
जल्ले हाम्रा, रगत पसिना, लूट गर्दै कमायो ।
हात्तीछापे सडक बटुवा, खर्ब– स्वामी बनायो ।।

हुन् वा ठूला दल बल डनै, खोस सम्पत्ति शीघ्र ।
मात्रै चोख्याउन यदि गए, हुन्छ धक्का विचित्र ।।
झन्डा ओढी, अकुत धनको, खात जल्ले थुपारे ।
रास्ट्रै द्रोही, कपुत सब हुन्, जेलभित्रै घुसारे ।।

मात्रै चोख्याउनतिर गए, क्रान्ति चल्नेछ उग्र ।
बाघैभालू कपिगण सबै, ढाल्न थालद्यौ समग्र ।।
मात्रै ड्रामा नगर अब ता, कारबाही चलाऊ ।
जो जो छन् यी, कपुत अगुवा, शीघ्र तिम्ले समाऊ ।।

धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’