सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साठी वर्षे तन्नेरीले मलाई माया गर्ने अरे

Nepal Telecom ad

साठी वर्षे तन्नेरीले मलाई माया गर्ने अरे
भन्छ ‘मनकी रानी बन’, मेरै भरमा पर्ने अरे ।

हरेक पलमा सम्झिन्छ रे सजाउँदै सपनाहरू
सधैं भन्छ ‘लभ यु डियर’ सँगै ज्यूने मर्ने अरे ।

‘के के भन्छ्यौ पुर्याउँछु’ भन्छ, ‘राख्छु महलमा’
मलाई पाए सबै काममा आफैं अघि सर्ने अरे ।

भन्छ ‘घरकी बुढी भई, आन्टी भन्नु पर्ने भा‘छ’
म चैं फूल गुलाबको वास्ना मात्रै छर्ने अरे ।

खै के भा‘का अचम्म यो कलियुगका बुढाहरू
दिलको फूल टिपेर नै वैतरणी तर्ने अरे ।
बीचबजार, धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई