सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भन्न पनि लाज भयो

Nepal Telecom ad

नेपालीलाई नेपाली हूँ, भन्न पनि लाज भयो
’मनु’ हिजो मधेशी थ्यो, पहाडे त आज भयो ।

यति राम्रा राम्रा चरा मिलिजुली बस्या थिए,
यिनै मध्ये कोही भने चरा खाने बाज भयो ।

साहित्यकी सीता अनि यथार्थका बुद्ध जन्मे,
उनै जन्म्या ठाउँमा नै, आतङ्कको राज भयो ।

घरबास आफ्नै थियो, दूताबास धाएपछि,
मूलधन रित्तिएछ प्यारो उस्कै ब्याज भयो ।

आपस्तको कलहले, सिङ्गो देश सकिएला,
जिल्ला भन्या जिल्ला नै हो, कस्को पो स्वराज भयो ?

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस