सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उही नेता नयाँ !

Nepal Telecom ad

१. जे जे गर ! बोल ! भन ! संविधान बन्यो !
विश्व भन्छ नेपालमा राम्रै पो त बन्यो !

२. आन्दोलन हडताल यत्र तत्र हुन्छन्
संविधान छ र पो त विरोध यी हुन्छन् !

३. धेरै वर्ष हप्की दप्की चलाएर खाने
घुर्क्याएर मिठो मिठो तर लम्ठ्याउने !

४. हल्ला गर्ने ! हुन्छ हुन्छ ! केही दिन गर्नोस् !
निदानमा वार्ता ठुलो ! संविधान मान्नोस् !

५. ए चुठ्ने हो ! उठ अब ! कति जीर्ण पारा !
अवसर ताक्न छाड ! चिन संविधान !

६. यस्तै यहाँ अझै ओहो ! नयाँ जुग सोच !
जो सोच्तैन सड्यो त्यो त ! घोत्लिएर सोच !

७. हेपायत कहाँ टिक्छ ? मै हुँ वर्ग सोच ! !
यी मुले त ! अझै भन्ने ? नयाँ सोच सोच !

८. उही कवि नयाँ कवि ! उही नेता नयाँ !
बन्नै पर्छ ! नयाँ युग नचिनेर कहाँ !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी
गफडी पर्‍यो अलपत्र !

गफडी पर्‍यो अलपत्र !

चूडामणि रेग्मी