सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सपना हराई हारेको मान्छे

Nepal Telecom ad

चढेको रेलमा स्टेसन छैन ओर्लिने कहाँ हो ?
छुक् छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ?

पर्दाको भित्र अँध्यारो सबै, बाहिर छ अँध्यारो
समुुद्र छ कि चट्टान अघि, डुबिने कहाँ हो ?

यात्राका साथी जङ्गली किरा, जङ्गलमै हराउँछन्
धरती नै डगमग गर्दै छ मेरो, उभिने कहाँ हो ?

अँगालोबाट खसेको रात रुँदै छ हिउँमा
सपना हराई हारेको मान्छे, बिउँझिने कहाँ हो ?

चढेको रेलमा स्टेसन छैन ओर्लिने कहाँ हो ?
छुक् छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ?

(वि. सं. २०५२ पुस १५)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बाबाको सपना

बाबाको सपना

विप्लव ढकाल
भ्यागुताको बिहे

भ्यागुताको बिहे

विप्लव ढकाल
पहिलोचोटि !

पहिलोचोटि !

विप्लव ढकाल
गँगटाकी आमा

गँगटाकी आमा

विप्लव ढकाल
पुर्खाको आत्मा 

पुर्खाको आत्मा 

विप्लव ढकाल
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)