सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मालामाल दलाल छन् !

Nepal Telecom ad

कालो बजारका ठूला माफिया क्या कमाल छन्
उनैका पिछलग्गू यी मालामाल दलाल छन् !

हुन्छ लौ डनको पूजा, तस्करी छैन निन्दित
राज्यका दृष्टिमा सच्चा यिनै कर्मठ ‘लाल’ छन् !

तस्करैले टिकाएका रहेछन् राष्ट्रको साख
राज्यका के कुरा पूरै अन्तर्राष्ट्रिय जाल छन् !

जति भ्रष्ट भयो मान्छे उति नै मान पाइने
त्यसैले वस्त्र, खाद्यान्न, न जस्ता, न त्रिपाल छन् !

जेलबाट छुटेकैमा माला सय किलो हुने
भ्रष्टका स्वागतार्थीमा उनै ‘कल्लु–कलाल’ छन् !

ढोका अवश्य हात्तीका देखिने दाँतझैँ बने
लुकेरै फुत्त पस्ने यो भित्तामा कति झ्याल छन् !

पसेको– निस्किएको यो देख्नै सक्छ र को यहाँ ?
झ्याल मात्र कहाँ यस्ता अनेकौं खटप्वाल छन् !

गरी हिम्मत यो जालो काट्न तत्पर को हुने ?
तेर्छिएका तगारा छन्, अनगिन्ती बबाल छन् !

दाङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रभो ! फेरि जन्म होस् त नेपालमै होस्

प्रभो ! फेरि जन्म...

उत्तमकृष्ण मजगैयाँ
धरोधर्म हजुर !

धरोधर्म हजुर !

उत्तमकृष्ण मजगैयाँ
म ठूलो !

म ठूलो !

उत्तमकृष्ण मजगैयाँ
कवि ‘विद्रोही’ : एक परिचय

कवि ‘विद्रोही’ : एक...

उत्तमकृष्ण मजगैयाँ
श्वान-हनुमान लीला !

श्वान-हनुमान लीला !

उत्तमकृष्ण मजगैयाँ
ट्याब्लेटको मान्छे

ट्याब्लेटको मान्छे

उत्तमकृष्ण मजगैयाँ
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)