सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाइकुको बथान

Nepal Telecom ad

(छ बर्ष पहिले रचना गरेका सात हाइकुहरू, अझै पनि कुरो उस्तै उस्तै छ ।)

१. छसय एक
सलहका बथान
सुर्काको धान ।

२. आधा निन्द्रामा
बिग्रेको सपना भो
नया नेपाल ।

३. पानीका धनी
काकाकुल झैँ रुँदै
अंधेरोमुनि ।

४. डलर खेति
गरिबी छर्नलाई
मौलायो निकै ।

५. मरेको बाघ
तर्साउन आउला
मौका छोपेर ।

६. परेवा उड़े
बन्दुक पड्काएर
शान्तिका लागि ।

७. छोराले सोध्यो–
बा कहिले आउँछ ?
पक्कै आउँछ ??

क्यानडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- ७६

बेलाको बोली- ७६

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- ७५

बेलाको बोली- ७५

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली -७४

बेलाको बोली -७४

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- ७३

बेलाको बोली- ७३

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- ७२

बेलाको बोली- ७२

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी