सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पहराले रुन मिल्छ ?

Nepal Telecom ad

खहरेले रेट्यो भन्दै पहराले रुन मिल्छ ?
कलिलैमा काटे भन्दै जमराले रुन मिल्छ ?

सौन्दर्यता केको लागि ? दृष्टिपान गर्न हैन ?
सबले नजर लाए भन्दै अप्सराले रुन मिल्छ ?

भाउ बढ्छ गाउँ शहरको झुम्मिएमा मान्छेहरू
पर्यटकले ढाके भन्दै पोखराले रुन मिल्छ ?

नबजेमा ठोक्रो हुन्छ, बजे मात्र बाजा न हो
दुख्नेगरी पिटे भन्दै नगराले रुन मिल्छ ?

पहाड तिर नियालेर सागरले थुक निल्ला
समुद्रको रंग हेरी छहराले रुन मिल्छ ?

२०७२ माघ १५, काठमाडौ 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
के नाप्छौ ?

के नाप्छौ ?

दुर्गाप्रसाद ग्वालटारे
पक्का हो

पक्का हो

दुर्गाप्रसाद ग्वालटारे
“यो डरायो” भन्नेसँग

“यो डरायो” भन्नेसँग

दुर्गाप्रसाद ग्वालटारे
आए जस्तो भयो 

आए जस्तो भयो 

दुर्गाप्रसाद ग्वालटारे
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस