सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मिटिङ

Nepal Telecom ad

टोलको मिटिङ भनेपछि
कोही आउँदै नआउने
कोही आयो भने पनि
छिटो आउँदै नआउने
पाँच मिनेटको बाटोलाई दुई घण्टै लाउने
झोलको मिटिङ भनेपछि
बोलाको समय भन्दा
दुई घण्टा अघि नै आउने ।

बिना भत्ताको मिटिङ भनेपछि
कसैलाई भोज जानु पर्ने
कसैलाई अस्पताल जानु पर्ने
हरियो पत्ताको मिटिङ भनेपछि
बिरामी परे पनि एटेन्ड गर्ने ।

टोल सुधारको मिटिङ भनेपछि
कोही घण्टौँ पछि आउँछ
आउन पाको छैन
उसैले ठुलो स्वर लाउँछ
बसेको मात्र के छ
मिटिङ ढिला भयो भन्छ
बेकाम भई हिंड्नेले पनि
मिटिङमा आएपछि
अति ब्यस्त बन्छ
कुरो टुङ्गिन लाग्दा
उसैले कुरो अड्काउँछ
कुन चामल कुन कनिका
थाह छैन
त्यसै नाङ्लो फटकाउँछ
विकासका कुरा गर्यो भने
यो पनि चाहियो
त्यो पनि चाहियो भन्छ
दुइचार पैसो उठाउनु परे
मुसो जस्तो बन्छ ।

दाङ, हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे