सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हावादारी गजवास्टक

Nepal Telecom ad

१. हावादारी गफ गर्छ यो मान्छे त ! भन्छौ !
हावादारे हावा छ त कस्ता गफ गर्ने ?

२. तिसै सालदेखि चल्यो हावादारी शिक्षा !
वोर्डिङको व्यवस्था झन् ! यस्तै गफ गर्ने !

३. बरा विचरा है ! प्र.मन्. यसै देशभित्र !
हावादारी गफ गर्ने ! रत गफ गर्ने !

४. दुनियाँमा छेलोखेलो पानी जस्तो तेल !
‘अभाव छ ! हावा खेल ! यस्तै गफ गर्ने !

५. शोषणको अर्थ के हो ? हावादारी व्याख्या !
सामन्तको इसारा छ ! मूर्ख गफ गर्ने ?

६. हाहा हावा जोड सङ चलेको छ ! छ ! छ !
हावै मिठो सवै मान्ने ! कस्ता गफ गर्ने ?

७. फर्कंदैन ‘पुरातन’ यो पो हावा भयो !
नेपालमा ओहो ! फर्क्यो ! अब गफ गर्ने !

८. ‘गफडीको देश’ भनी चिन्थ्यो गफडी यो !
हावा मिठो ! हावादारी सवै गफ गर्ने !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी