सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तिन ठोकान

Nepal Telecom ad

१.
बाहिर लुगा लगाई रुप राम्रो देखाएर के गर्नु र ?
भित्रि नियत, चरित्र हाडि भन्दा कालो भएपछि !
आदर्श, मिठो बोलेर गुमराहमा राखेर के गर्नु र ?
असली व्यवहार माकुराको जालो जस्तो भएपछि !

२.
अर्काको पुरै कपाल झारी सक्दा पनि
आफ्नो एउटा केश झरेको हिसाब गर्छ मान्छे !
आफ्नो लाख गल्ति को वास्ता नगरी
अरुको एउटा गल्तिको पछि लाग्छ मान्छे !

३.
केहि पतितहरू बाँदर जस्तै आफ्नो घर पनि बनाउँदैनन्
अरुको घर पनि बन्न नदिँदा रहेछन् !
केहि बैगुनी मानिसहरू खोला तर्दै जान्छन् तर
साथ दिने लौरो बिर्सदै जाँदा रहेछन् !

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बेलाको बोली – ७९

बेलाको बोली – ७९

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

एन बि नेपाली
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी